गौरीगंज–६ झापा नेपाल बिहान ८:०० - साँझ ६:००
[email protected] 023412006 9801400065
सूचना
साधारण सभा सम्बन्धी जानकारी अवलोकन भ्रमण जाने बारेको सुचना

सूचनाहरू

साधारण सभा सम्बन्धी जानकारी
अवलोकन भ्रमण जाने बारेको सुचना

सञ्चालक समिति

श्याम कुमार ढकाल अध्यक्ष
महेश्वर कुमार कार्की उपाध्यक्ष
सनुरजा श्रेष्ठ सदस्य
केदार नाथ रिमाल सदस्य
पवन कुमार शाह सदस्य
मखना महतो सदस्य
शोभाकान्त प्रासाद दास सदस्य
सबिना श्रेष्ठ सदस्य
दीक्षा कोइराला सदस्य
नन्दराज थापा सदस्य

हाम्रा सेवाहरू

उत्कृष्ट वित्तीय सेवाहरू

Members
सेयर
40056700
Members
सदस्य
3359
Members
ऋण लगानी
261685434
Members
बचत
346398940
Members
कर्मचारी
12
Members
शाखा
0

नयाँ समाचार

आठमौजा बचत तथा ऋण सहकारी संथा लिमिटेड
आदरणीय महानुभावहरु, यो संस्था २०६५ सालमा २५ जना शेयर सदस्य, २,५०,०००। शेयरपूाजी र ५ गा.वि.स. कार्य क्षेत्रबाट कारोवार प्रारम्भ भएको हो । यस क्षेत्रमा यसै क्षेत्रका नागरिकको सहभागिता, स्वामित्व र नेतृत्व रहने उद्देश्यले संस्था स्थापना भएको हो । वित्तीय सेवा प्रदान गर्दै सामाजिक योगदानसहित लाभ पनि यही क्षेत्रमा प्रवाह गर्नु संस्थाको उद्देश्य हो । हाल संस्था आफ्नैे भवनमा संचालित छ । सदस्यको आर्थिक सुरक्षा र आर्थिक स्वतन्त्रताका निम्ति विधि, प्रविधि र पूाजीगत सहयोग, बचत गर्ने प्रवृक्ति विकास गरी संस्था त्रियाशील रहेको छ । संस्था स्थापना ताकाका परिकल्पनाहरु क्रमिक रुपमा रुपान्तरण गर्न क्रियाशील छ । यसका निम्ति आम नागरिक, स्थापना कालका संस्थापक सदस्यहरु लगायतका सम्पूर्ण शेयर सदस्यज्यूहरु, संचालनक समिति, लेखा समिति, विविध उपसमिति, व्यवस्थापन र विभिन्न संघ संस्थाहरुको निरन्तर योगदान रहेको छ । यो योगदान सम्माननीय र प्रशंसनीय छ । यसका निम्ति सम्पूर्ण महानुभावहरुलाई संस्थागत रुपमा विशेष सम्मान व्यक्त गर्न चाहन्छु । आभार व्यक्त गर्न चाहन्छु । साथै शुभेच्छुकज्यूहरु प्रति कृतज्ञता र सम्मान व्यक्त गर्न चाहन्छु ।
सबै समाचार हेर्नुहोस्