बैदेशिक कर्जा
प्रमुख विशेषताहरू:
ब्याज दर: वार्षिक १३%
अवधि: अधिकतम ५ वर्ष
कर्जा सीमा: रू. २५ लाखसम्म
लाभग्राही: वैदेशिक रोजगारीमा जान चाहने वा जाने प्रक्रिया अगाडि बढाएका सदस्य
किस्ता भुक्तानी: मासिक किस्ताबन्दीमा साँवा र ब्याज तिर्न सकिने
प्रमुख उपयोग: भिसा प्रक्रिया, टिकट, तालीम, एजेन्ट शुल्क, आवास आदि खर्चमा
कागजात आवश्यक: रोजगार स्वीकृति, भिसा/पासपोर्ट, सम्झौता प्रतिलिपि आदि
धितोको व्यवस्था: संस्थाले तोकेको नीति अनुसार
विशेष लाभ:
रोजगारीको लागि आवश्यक सम्पूर्ण खर्च जुटाउन सहयोगी
सहज र छिटो प्रक्रियामा ऋण प्राप्तिको सुविधा
वैदेशिक रोजगारीको अवसर खोजिरहेका युवाका लागि उपयुक्त र भरपर्दो विकल्प